Saturday, August 21, 2010

उतौली भाकी संग चोखो माया लाईदैन.चाय हास चाय रोउ तिम्रो लागि धाइदैन.तिम्रा लागि इमान्दारी सोचे जस्तो पाईदैन अनुसासन नभयकि रुपवाला चाहिदैन.यहि चालले राम्रो गरि घर गरि खाईदैन.बिग्रेकोलाई राम्रो भनि गुण गान गाईदैन.

No comments:

Post a Comment