Monday, September 13, 2010

We, the teens of technologically poor country Nepal, should now struggle ourself for our identity in this entire world. We have the manpower and techniques but we lack the proper opportunities and support. Now, its our time to create opportunities by ourself and support the others and ancestors. This only the way how we can come above this condition and establish our identity. Following the same spirit we, Hamro DNA designers are moving to change the whole web world in Nepal...we hope we will introduce Nepal as one of the technologically developed country...please help us...

Sunday, September 12, 2010

Our future plans- Lovingnepal.com मा धेरै खुसि छु कि हाम्रो यो वेब्सिते आज यहाँ सम्म अयेपुग्यो ! रमाइलो को लागि हामीले सुरुवाद गरेका थियौ ! तर तपाई हरुको साथ ले गर्दा हामीलाई केहि नया गर्ने राम्रो गर्ने उठ्सः पर्दान गर्यो ! अब हामीले एस्लाई शिकार मा पुर्याउने छौ :) ! येस्तई साथ को अपेक्च्या गर्दछु ! अब आउने दिन मा हामीले हाम्रो websms सेर्विचे लै ल्याउने छौ ! आशा गर्दछु त्यो पनि तापैहरुलाई सुएकार्य हुनेछ ! अनि तेस्पची हामीले हाम्रो DNA company को वेब्सिते लगायद web hosting कम्पनी खोल्ने पनि विचार गरेका छौ. तेस्पची थुप्रै सोच हरु गरेका छौ! निरन्तर साथ ले हामीले नपाल मा web world मा नया मोड ल्याउने छौ ! हस्त धन्यबाद :)

Friday, August 27, 2010

दशैं
:-
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाइ दशैं अत्यन्त राम्रो छ चलेका चाडमा ज्यादै यही उत्कृष्ट हाम्रो छ सबै अत्यन्त आनन्दी सबै छन् पिङमा दंग सबैको देखिंदै आयो उज्यालो चेहरा रंग –लेखनाथ पौड्याल

Saturday, August 21, 2010

उतौली भाकी संग चोखो माया लाईदैन.चाय हास चाय रोउ तिम्रो लागि धाइदैन.तिम्रा लागि इमान्दारी सोचे जस्तो पाईदैन अनुसासन नभयकि रुपवाला चाहिदैन.यहि चालले राम्रो गरि घर गरि खाईदैन.बिग्रेकोलाई राम्रो भनि गुण गान गाईदैन.

Saturday, May 22, 2010

Miror and reflection.

I saw sumthing in da shop window 2day.It was stunning sexy cute beautiful
& adorable.I was supposed 2buy it4u till i realised it was my own REFLECTION

I am not with you.

My eyes R hurting coz I can't C U, My arms R empty coz I can't hold U, My lips R cold
coz I can't kiss U but, My heart is breaking coz I'm not with U!

I Miss You.

If I get scared,wld u hold me tight?If I make a mistake,wld u make it rite?If I build
a fire,wld u watch over e flame?If I say i miss u,wld u feel e same?