Sunday, September 12, 2010

Our future plans- Lovingnepal.com मा धेरै खुसि छु कि हाम्रो यो वेब्सिते आज यहाँ सम्म अयेपुग्यो ! रमाइलो को लागि हामीले सुरुवाद गरेका थियौ ! तर तपाई हरुको साथ ले गर्दा हामीलाई केहि नया गर्ने राम्रो गर्ने उठ्सः पर्दान गर्यो ! अब हामीले एस्लाई शिकार मा पुर्याउने छौ :) ! येस्तई साथ को अपेक्च्या गर्दछु ! अब आउने दिन मा हामीले हाम्रो websms सेर्विचे लै ल्याउने छौ ! आशा गर्दछु त्यो पनि तापैहरुलाई सुएकार्य हुनेछ ! अनि तेस्पची हामीले हाम्रो DNA company को वेब्सिते लगायद web hosting कम्पनी खोल्ने पनि विचार गरेका छौ. तेस्पची थुप्रै सोच हरु गरेका छौ! निरन्तर साथ ले हामीले नपाल मा web world मा नया मोड ल्याउने छौ ! हस्त धन्यबाद :)

No comments:

Post a Comment